I am an optimist. It does not seem too much use being anything else. - Winston Churchill

मृगौला वायोप्सीको लागि मञ्जुरीनामा

बिरामीको लागि ध्यान दिनुपर्ने जानकारीहरु

प्रक्रियाहरुः

  • मृगौलाको ठाँउ पत्ता लगाउनको लागि पहिला भिडियो एक्सरे गरिन्छ
  • मृगौलाको सानो टुक्रा निकाल्नको लागि सो भाग वायोप्सीको सुई छिराईन्छ राम्रो टुक्रा निकाल्नको लागि कम्तीमा / पटक कोप्नु पर्ने हुन्छ
  • यो प्रक्रिया गरेपछि बिरामी घण्टा सम्म वेडमा सुत्नुपर्छ अर्को छण्टा पछि सम्म वेडमा आराम गर्नु पर्छ
  • कहिलेकाही यो प्रक्रिया गरेपछि बिरामीको पिसावमा रगत देखिन सक्छ, सो भएमा सबै पिसाब एउटा भाडामा जम्मा गरि त्यसमा कती रगत गएछ भनी पत्ता लगाउन सकिन्छ  

प्रक्रिया पछि हुने जोखिमहरु:

सामान्य खतराहरु:

  • संक्रमण हुनसक्छ जसको लागि एन्टिवायोटिक चलाउनु पर्ने हुन्छ यदि रगत पातलो बनाउने औषधी खानु भएको भने रगत बग्ने खतरा धेरै मात्रामा हुनसक्छ बिरामीलाई खतरा हुने सम्भावना बढि हुन्छ जस्तैः छाती मुटु फोक्सो खराव भएको घाउ संक्रमण भएको
  • कहिले काही बिरामीको ज्यान समेत जान सक्छ

गम्भीर खतराहरु:

  • वायोप्सी गरेको ठाउँमा सामान्य दुखाई हुन्छ
  • वायोप्सी गरेको ठाउँबाट रगत बग्न सक्छ धेरै जसो बिरामीमा अरु कुनै उपचार बिना नै रगत बग्न बन्द हुन्छ १०० जना मध्ये जनालाई बढी मात्रामा रगत बगेर त्यसको लागि अरु उपचार गर्नुपर्ने हुन्छ
  • १०० मध्ये जनालाई रगत चढाउन पर्ने हुन सक्छ
  • केहि कम मात्रामा कहिले काहि मृगौलाका साथै अरु अंगमा पनि सुईले कोपिन सक्छ
  • यदि अरु प्रक्रियाहरु पछि पनि रगत बग्न कम भएन भने मृगौला नै फाल्न् पर्ने हुन सक्छ , यस्तो अवस्था १००० देखि १५०० जना मध्ये जनालाई आउन सक्छ

सहि गर्नुपर्ने मञ्जुरीनामाडाक्टरले भनेका सवै कुरा मैले राम्ररी बुझेको/बुझकी छु जस्तैः

  • मेरो रोगको अवस्था डाक्टरहरुले गर्नुपर्ने जाँचको साथै प्रक्रियाको खतराहरुको बारेमा बुझेको छु
  • यो प्रक्रिया गर्न सो भागमा नदुख्ने सुई लगाउनु पर्छ त्यसको बारेमा बुझेको छु
  • मेरो रोगको अवस्था यो प्रक्रिया नगरेमा हुनसक्ने खतराको बारेमा बुझेको छु
  • यो प्रक्रिया गर्ने बित्तिकै मेरो स्वास्थ्यमा सुधार आउँछ भन्ने छैन तर उपचारको क्रममा यो गर्न जरुरी
  • यो प्रक्रियामा रगत चढाउन पर्ने हुनसक्छ
  • शरीरको तन्तु रगत पनि निकाल्नुपर्ने हुनसक्छ जाँचको लागि दिनुपर्ने हुन्छ
  • यो प्रक्रिया गर्दागर्दे जोखिमपूर्ण खतराहरु आउन सक्छ यसको लागि डाक्टरहरुले सहि उपचार गर्नुहुन्छ भन्ने बुझेको छु
  • यो प्रक्रियाको लागि सँग सबै सोधपुछ भइसकेको , प्रक्रियाको बारेमा पनि सबै जानकारी पाइसकेको छु यसको गर्ने विधिहरु आउनसक्ने जोखिम बुझेको छु
  • यो मञ्जुरीनामामा सहि गरेपनि आफ्नो निर्णय बदल्न सक्छु डाक्टरहरुसँग सल्लाह गर्न सक्दछु

यो सबै कुराको जानकारी पाइसकेको छु डाक्टरहस्लाई यो प्रक्रिया गर्न अनुमति दिन्छु

 

बिरामीको नाम:                              बिरामीको नातेदारको नाम:

बिरामीको सहि :                             नाताः

मिति :                                     सहिः

 मिति:


तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी मृगौला रोग सम्बन्धी जानकारी मृगौला बायोप्सीको लागि ध्यान दिनुपर्ने जानकारी