Whatever you do will be insignificant, but it is very important that you do it.- Mahatma Gandhi

फिस्टुला बनाएपछि ध्यान दिनुपर्ने कुराहरु

. भोलिपल्ट बिहान उठेपछि पछि मुठी कस्ने खोल्ने गरिरहने

. कसिएको बाहुला भएको लुगा नलगाउने

. हात झुन्डाएर खुम्च्याएर नराख्ने

. फिस्टुला बनाएको हातमा ब्लडप्रेसर ननाप्ने, रगत ननिकाल्ने

. दिउँसो बसेको हिँडेको बेला हात सकभर उचालेर टाउको माथी राख्ने

. सुत्दा सिरानीमाथी हात राखेर सुत्ने

. सुत्दा द्रेब्रे / दाहिने पट्टि कोल्टो फर्केर नसुत्ने कम्तिमा हप्ता सम्म

. अप्रेसन गरेको ठाउँमा कहिले काहि रगत आएर पट्टी भिज्न सक्छ, त्यसबेला कसिएको पट्टी ड्रेसीङ्ग नलगाउनु होला धेरै रगत बगेर तपतप चुहिने भए तुरुन्त अस्पताल गई हाल्नु होला

. भोलि पल्ट चरक अस्पताल गण्डकी मेडिकल कलेजमा .पि.डी अथवा Dialysis मा देखाउन आउने

१०. हरेक पटक फिस्टुला सम्वन्धी परामर्श गर्न आउँदा यो कागज लिएर मात्र आउनु होला

 नोटः फिस्टुला तत्काललाई बने पनि जुनसुकै बेला बन्द हुन सक्छ प्रायः हप्ता भित्र बन्द हुने सम्भावना बढी हुनाले कसरत गर्न माथिको कुराहरु ध्यान दिन नछोड्ने


तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी मृगौला रोग सम्बन्धी जानकारी फिस्टुला बनाएपछी ध्यान दिनुपर्ने कुराहरु