Experience is what you get when you don't get what you want.- Dan Stanford

मधुमेह रोगीले के खान हुन्छ, खानु हुदैंन?

5 1

मधुमेह रोगीहरुले यो खान नहुने, त्यो खान नहुने, यो वार्नुपर्ने त्यो वार्नुनपर्ने भनेर भनिन्छ। विकसित देशहरुमा डायटिसियन सँग छलफल गरेर खानाको बारेमा राम्रो जानकारी लिएर त्यसै अनुसार गर्ने गर्छन्। हाम्रो देशमा त्यो अलि सम्भव हुदैंन। चिनी रोगीको खाना भनेको एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया यस्तै यस्तै हुन्छ। गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ। मधुमेहका रोगीले के खान हुने, के नहुने बारे चित्रहरुका मार्फत केही जानकारी दिने प्रयास गर्दैछु।

5 2

तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी मधुमेह सम्बन्धी जानकारी मधुमेह रोगीले के खान हुन्छ